विविध

किन आत्महत्या गर्न खोजेकी थिइन् प्रियंकाले । यस्तो रहेछ कारण

  अभिनेत्री प्रियंका चोपडा जुलाई १८ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले आफ्नो ३५औँ जन्मदिन मनाउन लागेकी हुन् । अहिले सफलताको शिखरमा रहेकी प्रियंकाले यस्ता दिन पनि बिताइन्, उनले जीवनमा आइपर्ने समस्याका कारण आत्महत्या गर्ने फैसला पनि गरेकी थिइन् । एकपटक मात्र