विविध

मानसिक तनावबाट मुक्त हुने केहि उपायहरु

    सोनी बर्तौला मानसिक तनाव नभएको मानिस शायद कमै होलान् । साना देखि ठूलासम्मलाई यसले पिरोलेको छ । रात दिनको यो टेन्सन, चिन्ताले व्यक्ति उदास भई डिप्रेसनमा जान्छ । यो एकप्रकारको मानसिक रोग हो । यसरी गर्नुहोस् तनावलाई काम