डल्लाकोटिले आफ्नो जन्मदिनमा सहयोग गरे



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले राप्ती वडा न०१ कमिटीका अध्यक्ष बिमलकान्त डल्लाकोटी ज्युले आफ्नो जन्मदिन पारेर सहयोग गर्नुभएको छ । जन्मदि (49 बर्ष ) पुराभई 50 बर्ष लागेको अबसर मा राष्ट्रिय प्रकृतिक संरक्षण कोष जौविक विबिधता सुचना केन्द्र सौराहा (NTNC/BCC)  लाई रू 10000 अनाथ बाघ तथा गौडाका आहाराका लागि हस्तान्तरण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच ntnc का प्रतिनिधी बरिस्ठ रेन्जर ऋषि सुबेदी लाई चेक हस्तान्तरण गर्नुभएको छ । डल्लाकोटी बिगत लामो समयदेखि संरक्षणको छेत्रमा लाग्दैआउनु भएको छ । यसअघिको बर्षमा पनि डल्लाकोटिले आफ्नो जन्मदिनमा फजुल खर्च काटेर गरिब असाहयलाई बिमाको ब्यबस्था गरिदिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...