एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो। बिहीबारदेखि शुरु भई १५ दिनसम्म लागू हुने प्याकेजमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र
उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका