विविध

डलरको भाउ ११० रुपैयाँ पुग्यो झन कमजोर बन्दै नेपाली मुद्रा

पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको बिक्रीदर १ सय १० रुपैयाँ ७८ पैसा तोकेको छ । राष्ट्र बैंकले डलरको खरिददर भने १ सय १० रुपैयाँ १८ पैसा तोकेको