विविध

धोका दिएको भन्दै प्रेमिकाको घरमै गएर गोली प्रहार

  भारतको राजधानी नयाँ दिल्लीस्थित भारत नगर क्षेत्रमा एक स्थानीयको घरमा गोली चल्दा एक युवती सक्त घाइते भएकी छन्। गोली प्रहारबाट अंशुल नाम गरेकी युवती घाइते भएकी हुन्।   पेशाले चार्टर्ड एकाउन्ट ती युवतीको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले