विविध

भदौदेखि यस्तो आउदैछ कानुन, सहमतिमै यौनसम्बन्ध राखे पनि बलात्कार ठहरिने, कान्छी ल्याउनेको बिहे बदर

  जंगबहादुर र महेन्द्र राजाका पालामा बनेको मुलुकी ऐनमा व्यापक हेरफेर भएको छ । अब भदौ १ गतेदेखि लागू हुने नयाँ ‘मुलुकी संहिता’ अनुसार नेपाली समाजको नियमन हुन थाल्नेछ ।   नेपालको पारिवारिक कानूनमा समयसापेक्ष सुधार गर्नका लागि नयाँ कानून