विविध

गोदावरी जंगलमा किशोरी बलात्कृत

  ललितपुरको गोदावरी जंगलमा अपरिचित ब्यक्तिबाट बलात्कारमा परेकी किशोरीको उद्धारपछि पाटन अस्पतालमा उपचार भइरहेको छ ।   बालाजुमा काम गर्न बसेकी गोरखाकी किशोरीलाई घर लगिदिन्छु भनेर ललाई फकाई अपरिचित ब्यक्तिले गोदावरीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।   बलात्कारमा