विविध

श्रीमान डेढ वर्षदेखि विदेशमा, चार महिनाको गर्भ बोकेर श्रीमती जिप्रकामा

  श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना भयो । यता श्रीमतीको पेटमा भने चार महिनाको गर्भ हुर्किदै गएको छ । उमेर ३५ वर्ष भयो । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान परिवारलाई सुःख