ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १२ वर्ष पूरा भएको सन्दर्भमा सदरमुकाम फुङलिङमा स्मृतिसभा गरिएको छ । दुर्घटनामा निधन भएकाहरुको सम्झनामा आज सदरमुकाम फुङलिङस्थित संरक्षण स्मृति पार्कमा रहेका शालिकमा माल्यार्पण र दिप प्रज्वलन गरियो । २०६३ साल असोज ७
राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन्। उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय
दार्चुलाको लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने पुलमा काम रोकिएको झन्डै ३ महिना बितेको छ । विभिन्न कारण
स्याङ्जामा ड्युटीमा रहेका प्रहरी जवानले आफ्नै राईफलले आफैलाई गोली हानेका छन् । उनको उपचारका क्रममा मृत्यु भएको छ । स्याङ्जा
धनुषाका एक कर्मचारीले संविधानविरोधी समाचारको लिंक समाजिक सञ्जाल फेसबुकमा सेयर गरेको आरोपमा जागिरबाट हात धुनुपरेको गुनासो गरेकी छन्।