विविध

भारतलाई अमेरिकाको धम्कीः नसच्चिए कारवाही यस्तो सम्म हुन सक्छ

    विश्वशक्तिको दौडमा रहेको चीनसँग ब्यापारिक तनाव झेलिरहेको अमेरिका चीनकै छिमेकी मुलुक भारतसँग आमने-सामने भएको छ । पछिल्लो समय भारतका व्यापारिक मामिलामाथि चासो बढाउँदै लगेको अमेरिकाले रसियासँगको सम्बन्धलाई लिएर धम्की नै दिएको छ । भारतले रुसबाट एस-४०० एयर डिफेन्स