विविध

फेरि फेसबुकका ५ करोड प्रयोगकर्ताको डाटा चोरी, तपाईको सुरक्षित छ ?

    सामाजिक सञ्जाल फेसबुकको फेरि डाटा चोरी भएको छ । करीब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकले जानकारी गराएको छ । ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको हो । फेसबुकका अनुसार यसको आन्तरिक जाँच भइरहेको छ । कम्पनीका