विविध

चर्कियो विवाद : प्रस्ताव नआएपनि सांसदले प्रदेशको नाम र राजधानीबाहेक बोल्नै छाडे !

    प्रदेश नम्बर १ को प्रदेश सभामा प्रदेशको नाम र राजधानीको विषय अनौपचारिक रूपमा प्रवेश गरेको छ । प्रदेश सभामा सरकारले प्रस्ताव पेश गर्न नै बाँकी रहेपनि सांसद्हरूले यस विषयमा धारणा राख्न थालेका हुन् ।     प्रदेश सभामा