यसै साता लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा शाही परिवारको डिनर थियो । डिनरको आकर्षण शाही परिवार भन्दा पनि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको प्रवेश सँगै हुनु बन्यो । खासगरी दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइएका बेला यो जोडी आकर्षक बनेको थियो
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) को औपचारिक एकीकरणपछि कम्युनिस्ट आन्दोलनमा इतिहास र ऊर्जाको सम्मिलन भएको टिप्पणी
नयाँ संविधान जारी भएपछि मुलुकले चौथो सरकार पाएको छ । प्रधानमन्त्री बनेको २४ औं दिनमा विश्वासको मत प्राप्त गर्दा