विचार

काङ्ग्रेस दार्शनिक, वैचारिक र सैद्धान्तिक प्रतिबद्धताबाट स्खलित भइसकेको छ, कम्युनिस्टलाई गलत भन्ने ठाउँ नै छैन

  कम्युनिस्टहरू कम्युनिस्टजस्ता भएनन्, यो देश र प्रजातन्त्रका निम्ति ठूलो समस्या होइन किनभने बिग्रिएका कम्युनिस्ट प्रचलित प्रजातन्त्र र राष्ट्रवादका निम्ति अनुकूल बन्न पनि सक्छन् । तर, प्रजातन्त्रवादी नै बिग्रिए भने ती राष्ट्रियता र प्रजातन्त्रको संवद्र्धक भूमिकामा उपयोगी ठहर हुन सक्दारहेनछन्