विचार

तेस्रोलिंगी, समलिंगी हुनु रोग होइन

यौन व्यवहारमा महिला र पुरुषभन्दा फरक चाहना राख्ने व्यक्ति पनि हाम्रो समाजमा छन् । जो अहिले आत्मसम्मानका लागि समाजसँग लडिरहेका छन् । उनीहरू आफ्नो पहिचानसँगै कानुनी अधिकार प्राप्तिका लागि संघर्षरत छन् । बालक वा बालिकाभन्दा फरक भएर जन्मिँदा उसले पछि