विचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका खेलेको छ । जनआन्दोलनपछि जनताले राज्यका हरेक निकायबाट पारदर्शिता, न्याय र जवाफदेहिताको अपेक्षा गरेका थिए । यस्तो संवेदनशील अवस्थामा गठन गरिएको गौरिबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक