राजनीति

भूमाफियाका विशेषदूत मन्त्री अर्यालका विज्ञ

  भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले उपसचिवबाट अवकाश पाएका एक विवादास्पद ब्यक्तिलाई भूमिविज्ञ भनेर करारमा राखेकी छिन् । ३ बर्षअघि उपसचिवबाट अवकाश पाएका हुपेन्द्रमणि केसीलाई मन्त्री अर्यालले भूमि ब्यवस्थापन तथा अभिलेख विभागको विज्ञका रुपमा नियुक्ति गरेकी हुन्