राजनीति

यस्ता छन ओली-प्रचण्ड खटपटका तीन कारण

  अघिल्लो असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच संघीय तथा प्रदेश चुनावमा तालमेल गर्ने सहमति गरेपछि नजिकिएको केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्धमा अहिले आएर खटपट देखापरेको छ। गत जेठ ३ मा पार्टी एकीकरणपछि दुई नेताबीच पहिलोपल्ट खटपट परेको हो