राजनीति

विवेकशील साझा फुटेको होइन, मिलेकै थिएन !

  विवेकशील साझा पार्टीलाई बाहिरबाट हेर्दा त्यहाँ युवा साथीहरु छन् र पछिल्लो वैकल्पिक राजनीतिचाहिँ नयाँ पुस्ताले नै बनाउने हो भन्ने मेरो ठहर थियो । त्यसैले म विवेकशीलमा उत्सुक थिएँ, उप्रेरित थिएँ । त्यहाँबाट कम्तिमा वैकल्पिक राजनीतिमा अतिरिक्त योगदान गर्न सकिन्छ