राजनीति

रविन्द मिश्रले भने ममाथि यस्ता २० वटा आरोप लगाउन सक्छन्

  पार्टी विभाजनपछि आफ्ना कार्यकर्ता र शुभेच्छुकको निरासालाई उत्साहमा परिणत गर्न विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज एक खुलापत्र लेखेका छन् । पार्टी विभाजनको एकसातापछि आफ्ना पार्टी सदस्य र शुभेच्छुकको नाममा लेखिएको खुल्ला पत्रमाको शुरुवातमै संयोजक मित्रले पार्टी विभाजनको