राजनीति

पशुपति शर्माको देवत्व र दानवीकरण : हनुमानगिरी र अरिंगालगिरीको भूमरीमा समाज !

  हामी नेपालीहरू चाहिने कुरामा कम, नचाहिने कुरामा बढी चासो राख्छौं । भद्रकालीको सडकमा भएको दुर्घटनालाई नदेखे जस्तो गरी माइतीघर पुगेर नाराजुलुस र नाचगान मज्जैले  हेर्छौं । के यो हाम्रो समाज वा राजनीतिको प्रभाव हो ?   हाम्रो बजार राम्रा