राजनीति

प्रचण्ड फर्केपछि योगेश भट्टराईलाई पर्यटनमन्त्रीमा नियुक्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेश भट्टराई नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको पदमा योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल