राजनीति

प्रेसकै सहयोगका कारण म यहाँ छु : प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू अहिलेको ठाउँसम्म आउनुको श्रेय पत्रकार र प्रेस जगतकै भएको बताएका छन् ।   नेपाल पत्रकार महासंघको केन्द्रीय समितले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका