राजनीति

यी हुन् मन्त्रीपरिषदका १२ निर्णय, सुचीसहित

  मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो । उनलाई बढुवासँगै पोखरास्थित गण्डकी