राजनीति

प्रचण्डले भने धमिलो पानीमा माछा मार्ने सँग सचेंत बनौं

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाफा कमाउने अवस्था नरहने लगानीको वातावरण बन्न नसक्ने बताएका छन् । उनले समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा कोटिहवामा सुरु भएको