विमानस्थलको महाप्रबन्धकमा केसी



हाम्रो इकोनोमि

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा देवेन्द्र केसीलाई नियुक्त गरेको छ । प्राधिकरणले केसीलाई अघिल्लो बिहीबार महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यस अघिका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरेको थियो ।
केसी यसअघि नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा कार्यरत थिए भने, त्यसअघि प्रशिक्षण प्रतिष्ठानमा विभागीय भक्तपुरको प्रमुखका रूपमा कार्यरत थिए । विमानस्थको महाप्रबन्धकको कार्यअवधि २ वर्षको हुन्छ । क्षेत्रीले २० महिना विमानस्थलको नेतृत्व समालेको थिए ।
क्षेत्रीकै कार्यकालमा विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्ने काम करिब ४४ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक स्तरोन्नति गर्ने काम पूरा भएको थियो । बुटिक विमानस्थलको पहिलो चरणको काम अगाडि सारेका थिए । नेपाल भ्रमण वर्ष २०२०, विमानस्थलको पार्किङ विस्तार, विमानस्थलको आन्तरिक र वाह्य विमानस्थलको आन्तरिक सुधारका कार्य क्षेत्रले पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...