राजनीति

आईजीपी खनालको अमेरिका भ्रमण अस्वीकृत, सरकारको व्युटिफुल तरवार

  सरकार र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खानलबीच खट्पट भएको चर्चा भईरहेको बेला सरकारले आईजीपी खनालको अमेरिका भ्रमण अस्वीकृत गरेपछि थप चर्चा शुरु भएको छ । त्यसो त आईजीपीको पदमा बहाल रहँदा प्रदान गरिदै आएको विभुषणको सूचिबाट समेत