नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा पार्टीमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने माग अझ बलियोगरी आउने बताएका छन् ।

रामेछापको मन्थलीमा विहीबार प्रेस युनियनले गरेको पत्रकार भेटका क्रममा ‘गएको महासमिति बैठकमा ८ सय प्रतिनिधिले हस्ताक्षर गरी राखेको माग अझ बलियोगरी आउने’ कोइरालाको दाबी थियो ।

पार्टीभित्र घात प्रतिघातको साटो एकढिक्का भए कुनै शक्तिसँग कांग्रेस पराजित हुनु नपर्ने बताएका उनले त्यसका लागि कार्यकर्ता पंक्तिबाट पनि दबाब हुनुपर्ने बताए । सरकारबारे टिप्पणी गरेका उनले कुनै नयाँ योजना नआएको तर सपनामात्र बाँडिएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...