राजनीति

राजा त्रिभूवनलाई हिटलरले यस्तो कार उपहार दिएका थिए

  जर्मनका तत्कालिन शासक हिटलरले नेपालका राजा त्रिभूवनलाई दिएको उपहार नासो नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिने भएको छ । नेपालका राजाहरुले प्रयोग गरेका जहाज, हेलिकप्टर, बग्गीदेखि जर्मन शासक हिटलरले दिएको गाडी पनि संङ्ग्रहालयमा राखिने भएको छ । भ्रमण बर्ष २०२० लाई