नेकपा पर्साका अध्यक्ष प्रभु हजरा दुसाधलाई खुल्ला पत्र
श्रदेय अध्यक्ष कमरेड, नेकपा जिल्ला कमिटी, पर्सा तत्कालीन नेकपा एमाले पर्साको संयोजक हुदै पूर्व एमाले र एमाओवादीको ऐतिहासिक एकता पछि गठित नेकपा पर्साको समेत अध्यक्षको जिम्मेवारी पाउन सफल एवं भाग्यमानी व्यक्ति तपाईं कमरेड प्रभु हजार दुसाधले पर्सा पार्टीको नेतृत्व