राजनीति

म अर्थमन्त्री नभए पार्टीको अधिवेशन मै केन्द्रित हुन्छु : नेता पाण्डे

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता एवं (नेकपा) को विवाद समाधानका लागि गठन भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले  विशेष गरी अध्यक्षद्वयलाई पार्टी र सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र पार्टीको विधि र पद्धति अनुसार महाधिवेशमा जाने नै कुख्य कुरा