कुलमान घिसिङ फेरी बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता



हाम्रो इकोनोमि

 

हार्दिक बधाई !
आज बसेको मन्त्री परिषद बैठकले #KULMAN_GHISING लाई नै बिद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय !!?

फेरि पनि उज्यालो हुने भो नेपाल ???????

कुलमान घिसिगं ज्युलाइ हार्दिक बधाई तथा पुन:सफल कार्यकालको शुभकामना !!

 

मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...