राजनीति

नेकपाको बल ओलीको कोर्टमा

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी गम्भीर दुर्घटनाबाट जोगिएको छ । विभाजनको संघारमा पुगिसकेको सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको राजनीतिक सहमतिपछि तत्कालका लागि पार्टी फुट्नबाट जोगिएको छ । दुई अध्यक्षबीच सहमतिका लागि सुझाव दिन गठित