राजनीति

प्रचण्ड र नेपालले पार्टी बिभाजनको मोडालिटी नै तय गरे

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही मिनेट बसेर सकिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नगएपछि केही मिनेट बसेर सचिवालय बैठक स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  दिनुभएको जानकारीअनुसार कार्यब्यस्थताका