नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चुनौति दिनुभएको छ । कांग्रेका नेता थापालाई कुन शक्तिको नोकर बनेर जनतालाई जोकर भनेको ?
नेकपा ओली समूहले पुनः केन्द्रीय कमिटी विस्तार गरेको छ । यससँगै ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध एक भएर जाने बेला गुटको भेलामा जुटेको