राजनीति

प्रचण्ड मेरा ४० वर्षदेखिका साथी : माधव नेपाल

    विभाजित नेकपा प्रचण्ड गुटका २ नम्बरी अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ४० वर्षदेखिकै सहकार्य रहेको बताएका छन् । मंगलबार पाँचथरमा आयोजित सभामा बोल्दै नेपालले भने, ‘ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको भन्नुभएछ । १५ वर्ष पार्टी