राजनीति

माधव पक्षका सांसदलाई कारवाही गर्ने तयारी

  नेकपा (एमाले)ले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्वित चार र अन्य नेतामाथि समेत थप कारवाही हुने लागेको एमाले स्रोतले जनाएको छ । माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर