राजनीति

प्रचण्ड-माधव गुटको अर्को हाँसोलाग्दो निर्णय

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ । पेरिसडाँडामा बसेको सो पक्षको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीका