विष्णु पौडेल सहित ओली-माधव नेपालको गोप्य वार्ता
नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ । नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो । आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा