राजनीति

केन्द्रमा २० र गाउँमा १०% माधवले लगे : महासचिव पोखरेल

    एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको एकता भंग भएपछि पार्टीमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको निश्कर्ष सुनाउनु भएकको छ । एमालेको जारी स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेस गरिने संगठनात्मक प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै महासचिव पोखरेलले एकतापछि