राजनीति

एमाले निल्न आएका प्रचण्ड फेल खाए : महेश बस्नेत

        नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माधवनेपाल र झलनाथ खनालको नेतृत्वकाल एमालेका लागि बिर्सनलायक अवधि भएको बताएका छन् । ललितपुरमा लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले मदन भण्डारी, मनमोहन अधिकारी र