राजनीति

मुख्यमन्त्री भीम आचार्यको पनि जागीर चट् हुने पक्का

    गण्डकी र वागमतीपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा भोली अविश्वासको प्रस्तावमा मतदान भएर भीम आचार्यले मुख्यमन्त्री गुमाउने छन् । गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको