राजनीति

महामन्त्रीमा गगनको जित सुनिश्चित

     नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापाको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उहाँको स्पष्ट अन्तराल देखिएसँगे जितको सुनिश्चित देखिएको हो । २८२० मतगणनामा गगन कुमार थापा – १८४२ विश्व प्रकाश शर्मा – ११४७ प्रकाश शरण