राजनीति

महेश बस्नेत पनि कोरोना संक्रमित

    महाधिवेशन आयोजक समिति बनाउने पोखरा बैठकमा सहभागी भएका राष्ट्रिय युवा संघ नेपालका अधिकांश नेतामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सम्पन्न सचिवालय बैठकमा सहभागी एमाले पोलिटब्यूरो सदस्य एवं युवा संघ इञ्चार्ज महेश बस्नेत, संयोजक किरण पौडेल, सहसंयोजक सञ्जीव