राजनीति

को-को थपिए एमालेको उद्योग विभागमा ?

    नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा ८ जना सदस्य थपिएका छन् । एमालेको सचिवालय बैठकले ८ जना सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको हो । विभागमा यसअघि नै केन्द्रीय सदस्य मोतीलाल दुगडलाई प्रमुख र केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई