राजनीति

करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै

    नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको स्थापना दिवसको अवसर पारेर अभिनेत्री करिश्मा मानन्धरले एमाले प्रवेश गर्ने तयारी गरेकी छन् । मानन्धरले आफू एमाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएको सार्वजनिकरुपमा नै लेख्दै आएकी छन् । उनले यसबीचमा पटक पटक