राजनीति

एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू, के भने अध्यक्ष ओलीले

    नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा मतपेटिकालाई आफ्नो आँखाबाट ओझेल हुन नदिने बताएका छन ।