राजनीति

धर्म र संस्कृति भनेका साझा सम्पती हुन, सबैले संरक्षण गर्नुपर्छ : मन्त्री आले

        संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृति सबैका साझा सम्पती भएको बताउनु भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले आयोजना गरेको चर्तुथ शताब्दी महोत्सबलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले नेपालमा बोबासगर्ने सबै