एमालेको जितका पाँच आधार : बिष्णु रिजाल
सत्ता गठबन्धनले पर धकेल्न खोजे पनि अन्ततः मुलुक निर्वाचनमा होमिएको छ । घर–आँगनको सरकार छान्ने निर्वाचन भएकाले ठूला नेतालाई भन्दा तलका नेता–कार्यकर्तालाई निर्वाचन लागेको छ । गाउँ, टोल, वडा र पालिकामा धेरै चासो हुने भएकाले जनता यस निर्वाचनको