राजनीति

एमाले तीनै तहका सरकारमा पुनःस्थापना हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने उदघोष गर्नुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तथा आगामी